LOADING

मम सम्बन्धि तथ्यहरु

  • मम खाने सबैभन्दा राम्रो तरिका भनेको ममको एउटा मम एक पटक मै खानु हो |
    ममहरु एकै पटक मै खाने तरिकाले बनाइएका हुनछन्, किनकि ममको मुखै रसाउने भित्रि भाग र बहिरको पातलो आटाको भागको समिश्रणले दिने स्व्याद एउटा पुरा मम एकै पटकमा खाँदा मात्रै पूर्णतह प्राप्त गर्न सकिन्छ |
  • यदि हजुर चप स्टिक प्रयोग गर्नु सक्नुहुन्न भने, मम हातले नै खानुहोस् |
    काँटाको प्रयोग सकेसम्म नगर्नुहोस् किनकी काँटाले घोच्दा ममको स्वाद घट्न जान्छ |
  • ममको बाहिरी भाग हेरेर मम ताजा अथवा फ्रोजन कुन तरिकाले बनाइएको हो भनेर थाहा पाउन सकिन्छ |
  • माथि उल्लेखित जुनसुकै तरिका अपनाउनु भए पनि, फ्रोजन ममलाई डीफ्रोस्ट नगर्नुहोस् |
  • कहिलेकाहिं फ्रोजन मम एक भन्दा बडी तरिकाबाट पकाउन मिल्ने हुन सक्छ, तर प्रायजसो उनीहरु किने एक विशेस बिधीले पकाइनका लागि बनाइएका हुन्छन् त्यसैले पकाउनु अगी बफ्याउनु , बोइल गर्नु वा फ्राई गर्नु पर्ने हो प्याकेजमा हेर्न नभुल्नु होला |