LOADING

हाम्रोबारे

हाम्रोबारे

सर्वोत्तम गुणस्तर म:म प्रदान गर्दै

मम प्रति मानिसको प्रेम अनौठो र रहस्यमय छ | के मम बनाउन पनि त्यति नै गार्हो छ र?  कहिलेकाहीँ पानी परिरहेको बेला, साँझको बेला, मौसमले हामीलाई अतितको त्यो सुन्दर पलमा लगिदिन्छ जब हाम्रो  आमाले सबैको रहरमा घर मै मम बनाउनुहुन्थ्यो | जीवन कति सरल थियो तेती बेला ! तर समयसंगै जीवमा व्यस्तता  बढ्दै गएपछि हामीसंग त्यसरी मम बनाएर आत्मियता र पारिवारिक प्रेम अनुभब गर्ने  न त समय हुन्छ न त परिस्थिती नै | त्यसैले, हामीले उपाए निकालेका छौं :  तयारी मम बनाउने | हामीले त्यो उत्क्रिस्ट तरिका खोज्ने कामबाट शुरु गर्यौं जसले हामीलाई हाम्रो आमाको भान्सा  र सम्पूर्ण नेपाली भान्सामा  फर्काएर ल्याउनेछ जहाँ हामीले  हाम्रो प्रेरणा, र  बर्सौ देखिको मेहेनत र आफ्नै मरमसलाले भरिपुर्ण उत्कृस्ट  सामान्य खान पाउने छौं  |

 

र अब ममसंगको हजुरको प्रेमको लागि, हामी हजुरहरुलाई प्रदान गर्दैछौं : नेपाली स्व्यादले भरिपुर्ण, माया र स्नेहले जिम्मेवारपूर्ण तरिकाले तयार गरिएको सुन्दर पकवान  |  हामीले हजुरहरुको ममसंग जोडिएका  ति पुराना मिठा  पलहरुको न्यास्रो  पुरा गर्ने, हजुरहरुको मुहारमा एउटा चमक र उत्साह नियाल्ने  र त्यो उत्कृस्ट मममा स्व्यादमा हजुरहरु रमाउदा एउटा न्यानो सन्तुस्टी प्रधान गर्ने चेस्टा प्रयास गरेका छौं |

पान्डाज, एकदमै स्यदिस्ट |


डम्पलिङ (मम ) प्रक्रिया चरणहरू

उचित खाना र सुरक्षा दिशानिर्देशका साथ सञ्चालन प्रक्रिया