LOADING

हाम्रोबारे


मम प्रति मानिसको प्रेम अनौठो र रहस्यमय छ | के मम बनाउन पनि त्यति नै गार्हो छ र?  कहिलेकाहीँ पानी परिरहेको बेला, साँझको बेला, मौसमले हामीलाई अतितको त्यो सुन्दर पलमा लगिदिन्छ जब हाम्रो  आमाले सबैको रहरमा घर मै मम बनाउनुहुन्थ्यो | जीवन कति सरल थियो तेती बेला ! तर समयसंगै जीवमा व्यस्तता  बढ्दै गएपछि हामीसंग त्यसरी मम बनाएर आत्मियता र पारिवारिक प्रेम अनुभब गर्ने  न त समय हुन्छ न त परिस्थिती नै | त्यसैले, हामीले...
img-promo

मम सम्बन्धि तथ्यहरु

  • मम खाने सबैभन्दा राम्रो तरिका भनेको ममको एउटा मम एक पटक मै खानु हो |
  • यदि हजुर चप स्टिक प्रयोग गर्नु सक्नुहुन्न भने, मम हातले नै खानुहोस् |
  • ममको बाहिरी भाग हेरेर मम ताजा अथवा फ्रोजन कुन तरिकाले बनाइएको हो भनेर थाहा पाउन सकिन्छ |
  • माथि उल्लेखित जुनसुकै तरिका अपनाउनु भए पनि, फ्रोजन ममलाई डीफ्रोस्ट नगर्नुहोस् |
  • कहिलेकाहिं फ्रोजन मम एक भन्दा बडी तरिकाबाट पकाउन..
पूर्ण उत्पादनहरू विस्तार गर्नुहोस्
स्तिम म:म
फ्राइड म:म
कोठे म:म
चिल्ली म:म