LOADING

चिकेन मम फ्रोज़न , नेपाली स्टाएल

नेपाली सामाग्रिहरुले भरिपुर्ण रसिलो चिकेन जुन हजुरको मुखमा बिलाउने छ र जसको अविस्वस्निय स्वादले हजुर तृप्त हुनुहुने छ |

सामग्रीहरू

ममको किमाकोलागि (चिकेन, प्याज, गोलभेडा, धनिया, लसुन, अदुवा, नुन, मसलाहरू, सन्फ्लावर तेल)|

ममको बाहिरी भागको लागि (गहुँको आटा, पानी, सनफ्लावर तेल) |

ममको ससको लागि : टोमाटो (गोलभेडा)ससको लागी (गोलभेडा, अदुवा, लसुन, खुर्सानी, मसलाहरू,भटमासको पाउडर, कागती, नुन, तेल, पानी ), पिरो ससको लागी (रातो खुर्सानीको धुलो, सिचुवान मरिच, कागती, नुन, पानी)

एलर्जी सल्लाह

यदि हजुरलाई एलर्जी छ भने बोल्डमा लेखिएका सामग्रीहरुप्रति ध्यान दिनुहोस् | (बदाम सम्बन्धि काम गरिने तहबाटै उत्पादन गरिने हुँनाले )|