LOADING

चिकेन मम फ्रोजन, फ्युजन स्टाएल

खुर्सानी र अदुवाको साथमा रसिलो कुखुराको मासु मिश्रित चाइनिज स्वादका पारखीहरुका लागी सर्वोत्कृष्ट | नेपालमा  लोकप्रिय पारिवारिक खाना |

सामग्रीहरू

किमाको लागि: (कुखुराको मासु, प्याज,बन्दागोभी, नुन, मसलाहरू, लसुन, अदुवा, खुर्सानीको पेस्ट, सोया सस, सनफ्लावर तेल, तिलको तेल) |

ममको बाहिरी भागको लागी: (गहुँको आटा, पानी, सनफ्लावर तेल ) |

मसालेदार डिपिंग ससको लागी: पिरो ससको लागी: (रातो खुर्सानीको धुलो, सिचुवान मरिच, कागती, लसुन, नुन, पानि), ब्राउन ससको लागी(तिल पाउडर, हरियो खुर्सानी, कागती, मसला , नुन, पानी) |

एलर्जी सल्लाह

यदि हजुरलाई एलर्जी छ भने बोल्डमा लेखिएका सामग्रीहरुप्रति ध्यान दिनुहोस् | (बदाम सम्बन्धि काम गरिने तहबाटै उत्पादन गरिने हुँनाले )|