- उत्पाद नाम: बफ मम फ्रोजन, नेपाली स्टाएल
- नेट वजन: 620 gm
- कार्टून नमूना: नेपाली स्टाएल फ्रोज़नबफ मम, पान्डा फूडलाइनबाट, जसको साथमा पाउनुहुनेछदुईवटा मसालेदार डिपिंग सस(चट्नी) |
- म:मको संख्या / प्याक: 30
- भण्डारण अवस्था: -१८ ° सेन्टिग्रेड वा त्यो भन्दा कम तापमानमा जमाएर राख्नुहोस|
- शेल्फ लाइफ उत्पादित मिति देखि ६ महिना भित्रमा उपभोग गर्न सकिने|
सामग्रीहरू
ममको किमाकोलागि (राँगाको मासु, प्याज, गोलभेडा, धनिया, लसुन, अदुवा, नुन, मसलाहरू, सन्फ्लावर तेल)
ममको बाहिरी भागको लागि (गहुँको आटा, पानी, सनफ्लावर तेल ) |
ममको ससको लागि : टोमाटो (गोलभेडा)ससको लागी (गोलभेडा, अदुवा, लसुन, खुर्सानी, मसलाहरू,भटमासको पाउडर, कागती, नुन, तेल, पानी ), पिरो ससको लागी (रातो खुर्सानीको धुलो, सिचुवान मरिच, कागती, नुन, पानी)
एलर्जी सल्लाह
यदि हजुरलाई एलर्जी छ भने बोल्डमा लेखिएका सामग्रीहरुप्रति ध्यान दिनुहोस् | (बदाम सम्बन्धि काम गरिने तहबाटै उत्पादन गरिने हुँनाले )|
