LOADING

भेजी डिलाइट, फ्रोजन मम

शाकाहारीहरुका लागी उत्कृस्ट | नेपाली सामग्रीहरुले बनेको नम्र स्वाद भएको, हलुका र रसिलो मम जुन हजुरको मुखमा विलाउने छ र जसको अविस्बस्नीय स्वादले हजुर तृप्त हुनुहुनेछ |

सामग्रीहरू

किमाको लागि: (घरेलु पनिर, सोया चंक्स, बन्दा, प्याज,बन्दागोभी, गोलभेडा, धनिया,  नुन, मसलाहरू, लसुन, अदुवा, सनफ्लावर तेल)|

ममको बाहिरी भागको लागी: (गहुँको आटा, पानी, सनफ्लावर तेल ) |

मसालेदार डिपिंग ससको लागी: टोमाटो (गोलभेडा)ससको लागी (गोलभेडा, अदुवा, लसुन, खुर्सानी, मसलाहरू,भटमासको पाउडर, कागती, नुन, तेल, पानी ),पिरो ससको लागी: (रातो खुर्सानीको धुलो, सिचुवान मरिच, कागती, नुन, पानी) |

एलर्जी सल्लाह

यदि हजुरलाई एलर्जी छ भने बोल्डमा लेखिएका सामग्रीहरुप्रति ध्यान दिनुहोस् | (बदाम सम्बन्धि काम गरिने तहबाटै उत्पादन गरिने हुँनाले )|